मोइ थाई प्रतियोगिता

मोइ थाई प्रतियोगिता

२०८२ असाढ १८ , बुधवार

यहि मिति २०८२।०३।०५ गते का दिन देखि २०८२।०३।०७ गतेका दिन सम्म मोइ थाई प्रतियोगिता २०८२, काठमाडौं को कलंकी, खसिबजार, एन.बि.टि.सि.महलको प्राङ्गनमा विहान ७.०० सात बजेको समय देखिन बेलुका ७.३० बजेसम्म खेल्ने गरि तिन दिन सम्म को प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट भाग लिन प्रतियोगिहरु काठमाडौं आईपुगेका थिए । सो कार्यक्रममा ५० भन्दा बढि व्यक्ति हरुले भागलिएका थिए ।

सो कार्यक्रममा प्रथम भएकाहरुले अन्तराष्ट्रिय प्रतियोगितामा पनि भाग लिन पाउने गरि प्रतियोगिता सम्पन्न भएको थियो ।

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य